८ जेष्ठ २०८१, मंगलबार

Tag: नेपाली व्यापारी

नाका बन्द हुँदा नेपाली व्यापारी भारतमै रोकिए

बैतडी, २१ असोज । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन् । नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने भएकाले नाका बन्द हुँदा उनीहरु पारि नै अड्किएका छन् । लकडाउन खुले पनि नाका नखुल्दा आफूहरु पारि रहँदा