८ जेष्ठ २०८१, मंगलबार

Tag: नेपाली मास्क

खुशीको कुरा ! नेपाली मास्क भारतीय बजारमा

लम्की, ८ चैत । कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड-१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् । टीकापुरमा महालक्ष्मी