५ जेष्ठ २०८१, शनिबार

Tag: नेपाली बजार

सागर ग्रुपले ल्यायो ब्रदर ब्राण्डका नेक्स्ट जेनेरेसन प्रिन्टर नेपाली बजारमा

काठमाडौं । विश्व प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपाली बजारमा व्यावसायिक प्रयोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक गरेको छ । १५ वर्षदेखि नेपालका लागि ब्रदरको आधिकारिक वितरकको रूपमा रहेको सागर ग्रुपले विभिन्न नौ प्रकारका प्रिन्टर ल्याएकाे हो । कलंकीस्थित