११ जेष्ठ २०८१, शुक्रबार

Tag: नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश

काँग्रेस सुदूरपश्चिम सभापतिमा बलायर विजयी

कैलाली । नेपाली कांग्रेस आसन्न १४औँ महाधिवेसनअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन् । पार्टीको संस्थापन पक्षका बलायर ४०८ मतान्तरले विजयी भएका हुन् । उनले कूल एक हजार तीनमध्ये ६८८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी