१५ जेष्ठ २०८१, मंगलबार

Tag: नेपालीको अस्तित्व

एकीकरणले विश्व मानचित्रमा नेपालीको अस्तित्व सम्भव छ : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कविता गोष्ठीको आयोजना गरेको छ । पार्टीले उनले निर्वाह गरेको भूमिका तथा योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले भृकुटीमण्डप परिसरमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न कविले राष्ट्रनिर्माणका क्रममा राष्ट्रनिर्माताले