५ जेष्ठ २०८१, शनिबार

Tag: नेपाललाई पाँचौ सफलता

नेपाललाई पाँचौ सफलता, सोमपाल कामीले लिए तीन विकेट

काठमाडौं । आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपाललाई पाँचौ सफलता हात लागेको छ । नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको पाँचौ विकेट गएको हो । २४.१ ओभरमा सोमपालले तेस्रो विकेट