१२ जेष्ठ २०८१, शनिबार

Tag: नेपालद्वारा युएइ पराजित

आइसिसी क्रिकेट लिग-२ : नेपालद्वारा युएइ पराजित

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ ।सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपालले घरेलु टोली युएईमाथि ४२ रनको सानदार जित हात पारेको हो । दुबई अन्तर्राष्ट्रिय