५ जेष्ठ २०८१, शनिबार

Tag: नेपालको जीडीपी

नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । विश्व बैंकले कोभिड-१९ महामारीपछि दक्षिण एसियाको अर्थतन्त्र पुनरुत्थान हुँदै गरेको तर त्यसको जग कमजोर रहेको उल्लेख गरेको छ । दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशत रहने प्रक्षेपण विश्व बैंकले