८ जेष्ठ २०८१, मंगलबार

Tag: नेपालको अपराजित यात्रा

नेपालको अपराजित यात्रा कायमै, साउदी अरेबिया हराउँदै सेमिफाइनलमा

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा साउदी अरेबिया हराउँदै नेपालले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । ओमानको अल अमेरत खेल मैदानमा आज भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको हो । वर्षाले खेल प्रभावित भएपछि