६ जेष्ठ २०८१, आइतबार

Tag: नेपालका महिला

जलवायु परिवर्तनको असर नेपालका महिलामा बढी : डा. आरजु राणा देउवा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी प्रभावित भएको भन्दै नविनतम प्रविधिमा उनीहरुको पहुँच बढाउनुपर्ने धारणा राखेकी छन् । जापानको टोकियोमा ‘द फाउण्डेशन अफ द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन