६ जेष्ठ २०८१, आइतबार

Tag: नेचा सल्यान गाउँपालिका

सोलुखुम्बुको आगलागीमा परी २ जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ । स्थानीयवासी टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो करिब २ बजे आगलागी हुँदा उनीहरुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । आगलागीमा परी