४ जेष्ठ २०८१, शुक्रबार

Tag: नीति र विधि तर्जुमा

एमाले नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो

काठमाडौँ । मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका बेला देशभरका प्रतिनिमूलक कार्यकर्ता बोलाएर प्रमुख प्रतिपक्षी दल एमालेले