५ जेष्ठ २०८१, शनिबार

Tag: नि:शुल्क स्वास्थ्य परीक्षण

५० वर्ष माथिका सबै नागरिकलाई वर्षमा १ पटक नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने

काठमाडौं । सरकारले ५० वर्ष माथिका सबै नागरिकलाई वर्षमा १ पटक नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको स्वास्थ्य तथा