४ जेष्ठ २०८१, शुक्रबार

Tag: निवेदनमाथि बहस

प्रदेश २ : मन्त्रिपरिषद् विस्तारका विषयमा उच्च अदालतमा परेको निवेदनमाथि बहस जारी

धनुषा । प्रदेश नं २ सरकार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा अधिवक्ता राजकुमार महासेठले असार १० गते पेश गरेको रिट निवेदनमाथि बहस आज पनि जारी रहेको छ । बुधवार निवेदकका तर्फबाट आवेदक महासेठसहित आठ कानून व्यवसायीले बहस गरेकामा