५ जेष्ठ २०८१, शनिबार

Tag: निलम्बन गर्ने

कप्तानबाट सन्दीपलाई निलम्बन गर्ने क्यानको तयारी, आकस्मिक बैठक बस्दै

काठमार्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ । लामिछानेविरुद्ध एक किशोरीले हिजो मंगलबार बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो । सन्दीपविरूद्द प्रहरीमा जबरजस्ति करणीको जाहेरी