६ जेष्ठ २०८१, आइतबार

Tag: निर्वाचन प्रयोजन

‘नेकपा दर्ता भएन भने के गर्ने, अहिले त्यसै भन्न सकिन्न’

काठमाडौं । निर्वाचन प्रयोजनका लागि दल दर्ता कार्यक्रम सञ्चालन गर्न नेकपाको आधिकारिकताको विवाद चुनौतीका रुपमा देखापरेको छ । राजनीतिकरुपमा विभाजित नेकपाका दुवै पक्षमध्ये एउटालाई आधिकारिकताको मान्यता नदिएपछि दल दर्ता कार्यक्रम सञ्चालनमा चुनौती थपिएको हो ।आजकोनेपाल समाचारपत्र दैनिकमा समाचार छ ।