६ जेष्ठ २०८१, आइतबार

Tag: निर्माणमा सहकार्य

नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न रविलाई बाबुरामको प्रस्ताव

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायत नयाँ पार्टीका नेताहरुलाई प्रस्ताव राखेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहानै लेख्दै