५ जेष्ठ २०८१, शनिबार

Tag: निर्माणको शिलान्यास

ऊर्जामन्त्री भुसालले गरिन् खोकना राजकुलो मुहान निर्माणको शिलान्यास

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरेकी छन् । उनले ललितपुर महानगरपालिका-२१ स्थित नख्खु खोलामा निर्माण सुरु गरिएको सो मुहानको आज उद्घाटन गरेकी हुन् । ललितपुरको उत्तर–पश्चिममा अवस्थित खेकना