७ जेष्ठ २०८१, सोमबार

Tag: नियमावली पारित

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित

काठमाडौँ । संघीय संसदको संयुक्त बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० पारित गरेको छ । बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुव बहादुर प्रधानले ‘संघीय संसदको