४ जेष्ठ २०८१, शुक्रबार

Tag: निजी स्रोत

निजी स्रोतका २८ हजार शिक्षक तलबबाट वञ्चित

भरतपुर, असोज २५ । देशकै नमुना माध्यमिक विद्यालयमध्येको नारायणी माध्यमिक विद्यालयमा दरबन्दीमा भन्दा निजी स्रोतका शिक्षक बढी छन् । शिशुदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा ४० जना मात्रै दरबन्दीका शिक्षक छन् भने ४७