१६ जेष्ठ २०८१, बुधबार

Tag: निःशुल्क डाइलाइसिस

मिर्गौलाका बिरामीलाई निःशुल्क डाइलाइसिस सेवा शुरु

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा उपमहानगरपालिकाको व्यवस्थापनमा मिर्गौलाका बिरामीलाई उपचार गरिने डाइलाइसिस केन्द्रको आज शुभारम्भ गरिएको छ । केन्द्रमा हेटौँडास्थित युनिलिभर प्रालि उद्योगले दुई वटा र हेटौँडा शिवम् सिमेन्ट एउटा डाइलाइसिस मेसिन हेटौँडा अस्पताललाई निःशुल्क