५ जेष्ठ २०८१, शनिबार

Tag: नालायक र अयोग्य सरकार

यति नालायक र अयोग्य सरकारका प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार यति नालायक र अयोग्य भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै राजीनामा दिनुपर्ने बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा आज दिउँसो विशेष पत्रकार