४ जेष्ठ २०८१, शुक्रबार

Tag: नालापानी

‘नालापानी’ जस्ता इतिहास बोकेको फिल्म बन्नुपर्छ : सञ्चार सचिव अर्याल

काठमाडौँ । नालापानीगढीमा भएको नेपाल-अङ्ग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित चलचित्र ‘नालापानी’ पहिलो पटक प्रर्दशन गरिएको छ । चलचित्र विकास बोर्डको हलमा आइतबार विशेष शो का रुपमा प्रदर्शन गरिएको चलचित्र ‘नालापानी’ अवलोकन