१६ जेष्ठ २०८१, बुधबार

Tag: नागरिक आरोग्य सेवा केन्द्र

नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

महोत्तरी । महोत्तरीको गौशालामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । आइतबार पूर्वमन्त्री तथा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले गौशाला बजारमा केन्द्रको उद्घाटन गर्नु भएसँगै अब आयुर्वेद पद्धतिको उपचार सेवा पाइने भएको हो । गौशाला बजारस्थित गौशाला नगरपालिकाको