७ जेष्ठ २०८१, सोमबार

Tag: नागरिक आयोग

वाइडबडी खरिद प्रकरणबारे एक हप्ताभित्र छानबिन नभए नागरिक आयोग गठन गर्ने चेतावनी

१५ मंसिर, काठमाडौं । ‘नेपालका लागि नेपाली’ अभियानले एक हप्ताभित्र वाइडबडी जहाज खरिद प्रकरणबारे सरकारले प्रभावकारी छानबिन आयोग नबनाए नागरिक आयोग गठन गर्ने चेतावनी दिएको छ । शनिबार उक्त अभियानले पत्रकार सम्मेलन गरेर सरकारलाई यस्तो चेतावनी दिएको हो । अभियानका