११ जेष्ठ २०८१, शुक्रबार

Tag: नागरिक आकांक्षालाई कार्यरूप दिनु

राष्ट्रपतिको शुभकामना : नागरिक आकांक्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकांक्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच