५ जेष्ठ २०८१, शनिबार

Tag: नवलपुर पठाइयो

अभिनेता पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइयो

तनहुँ । अभिनेता पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइएको छ । एक नाबालिग किशोरी गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला कारागार तनहुँमा रहेका शाहलाई बहसका लागि परिपत्र आएपछि आज नवलपुर जिल्ला अदालत पठाइएको हो । १७ वर्षिय नाबालिग गायिकालाई