१२ जेष्ठ २०८१, शनिबार

Tag: नवजात शिशुको हत्या

यमनमा एक महिला पत्रकार र उनका नवजात शिशुको हत्या

आदेन । यमनको दक्षिणी सहर आदेनमा एकजना महिला पत्रकारको हत्या भएको छ । बम विस्फोट गराएर उनको हत्या गरिएको छ भने उनका नवजात शिशुको पनि ज्यान गएको छ । आदेनमा मंगलबार ती महिलाको हत्या गरिएको एकजना सुरक्षा निकायका अधिकारीले आफ्नो