१६ जेष्ठ २०८१, बुधबार

Tag: नर्सिङ

नर्सिङ शिक्षाप्रति बढ्दो आकर्षण

१५ असोज, नेपालगञ्ज । नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ । नर्स उत्पादनको अनुपातमा रोजगारको अवसर न्यून हुँदै गएकोमा चिन्ता व्यक्त हुने गरेको छ ।