५ जेष्ठ २०८१, शनिबार

Tag: नर्वे

नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

ओस्लो, नर्वे । नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले शनिबार ओस्लोले आतङ्कवादको लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्ध अन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट पारेका छन् । विदेशमन्त्री हुइटफेल्डले म्युनिख सुरक्षा सम्मेलनमा “अफगान परकम्पहरू: एशेजबाट एशेज सम्म?” “हामी [तालिबान] लाई