८ जेष्ठ २०८१, मंगलबार

Tag: नयाँ वर्ष २०८१

सभामुख घिमिरेले दिए नयाँ वर्ष २०८१ सालको शुभकामना

काठमाडौँ । सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८१ ले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप तथा भाइचारा सम्बन्ध विकासमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना