४ जेष्ठ २०८१, शुक्रबार

Tag: नबिल डिजिबैंक पोर्टल

नबिल बैंकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक

काठमाडौं । नबिल बैंकले आधिकारिक रुपमा ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । ‘नबिल डिजिबैंक पोर्टल’मार्फत् बैंकका ग्राहकहरूले एकद्धार (Single Window) मार्फत् अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टल मार्फत् बैंकले