६ जेष्ठ २०८१, आइतबार

Tag: नबिल एसएसई फेलोशिप कार्यक्रम २०२२

‘नबिल एसएसई फेलोशिप कार्यक्रम २०२२’ को लागि आवेदन आव्हान

काठमाडौँ । ‘नबिल एसएसई फेलोशिप कार्यक्रम २०२२’ को लागि आवेदन आव्हान गरिएको छ । नबिल फेलोशीप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ब्यबस्थापन संकायको स्कुल अफ म्यानेजमेन्ट सग सम्झौता बैंकले गरेको छ । यसै गरी एक वर्षसम्मको