४ जेष्ठ २०८१, शुक्रबार

Tag: नन्दी बुढा

रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते

रुकुम (पूर्व) । रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टरमा सवार २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको