१५ जेष्ठ २०८१, मंगलबार

Tag: नतिजाकाे खाेजी

नतिजाकाे खाेजी (भाग २)

दिनभर काम गरेर साँझ कोठामा पुगेकि रामेकी दिदी (चन्द्रकलाको) झोलाले भुँइ पनि छुन पाएको थिएन, त्यतिकैमा उनको मोबाइलको घण्टी बझ्यो । सायद, सम्झने मान्छेहरू कम भएर भनुँ, वा आमा-बुबाको अत्मिएता भनुँ उनले त्यो फोन पक्कै पनि बुबाकै हुनुपर्छ भनेर सजिलै