४ जेष्ठ २०८१, शुक्रबार

Tag: नगर परिक्रमा

केटु हिमाल आरोहीलाई नगर परिक्रमासहित अभिनन्दन

पोखरा । हिउँदको समयमा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमलको सफल आरोहण गरेर कीर्तिमानी राख्न सफल दस नेपाली पर्वतारोहीलाई आज पोखरामा भव्य नागरिक अभिनन्दन गरिएको छ । सो टोलीलाई बाजागाजा सहित पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई लगायत