१५ जेष्ठ २०८१, मंगलबार

Tag: नक्साङ्कनको त्रुटि

नक्साङ्कनको त्रुटिले खानेपानी आयोजना निर्माण रोकियो

म्याग्दी । नक्साङ्कनमा भएको त्रुटिका कारण म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण रोकिएको छ । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई सय ४३ घरधुरीमा निजी धारामार्फत वितरण गर्ने लक्ष्यअनुसार करिब रु तीन करोडको लागतमा चार