५ जेष्ठ २०८१, शनिबार

Tag: धुवाँ देखिएपछि

जापान उडेको निगमको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै फर्कियो काठमाडौँ

काठमाडौँ । जापानका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ निस्कएपछि काठमाडौं फर्किएको छ । गएराति १८४ जना यात्रु बोकेर काठमाडौँबाट जापानको नारिता उडेको जहाजमा धुँवा देखिएपछि आधा घण्टामै काठमाडौँ फर्किएर सुरक्षित अवतरण गरेको हो । विमानस्थलका प्रवक्ता टेकनाथ