४ जेष्ठ २०८१, शुक्रबार

Tag: धुलो

सवारी साधन र धुलोसँगै बित्छ ट्राफिक प्रहरीको दैनिकी

साँखु, ११ फागुन । उपत्यकाभित्रको सडकमध्ये धुलो र धुवाँले निकै चर्चा बटुलेको सडक हो चावहिल–साँखु सडकखण्ड । दैनिक धुलो र धुवाँले कुहिरीमण्डल बन्ने उक्त सडकमा अहिले पनि कालोपत्रको काम भइरहेको छ । सडकको यो दयनीय अवस्थाका कारण सर्वसाधारणले त सास्ती