१३ जेष्ठ २०८१, आइतबार

Tag: धिमाल समुदाय

धिमाल समुदायका मौलिकता संकटमा

सुरेन्द्र भण्डारी, सुरुङ्गा, ५ फागुन । झापा र मोरङमा बसोबास गर्दै आएका आदिवासी समुदाय हुन् ‘धिमाल’ । सो समुदाय आफ्नै भाषा, मौलिक पहिचान, जीवनशैली, वेषभूषा, लोक धर्म र संस्कृतिले सुसज्जित रहेको । अल्पसङ्ख्यक जातिका रुपमा रहेको सो समुदायको जनसङ्ख्या पछिल्लो