५ जेष्ठ २०८१, शनिबार

Tag: धार्मिक पर्यटनको प्रवद्र्धन

छाडा गाईलाई संरक्षण गरेर धार्मिक पर्यटनको प्रवद्र्धन

रामपुर, पाल्पा । तीन वर्षअघि रामपुरका स्थानीयलाई खेतबारीमा लगाएका बालीनाली स्याहार्न पाइन्छ या पाइदैन भन्ने निकै पिरलोले सताउँथ्यो । गाउँघरमा उत्पादन दिन यत्रतत्र छाडा छाडिएका गाईवस्तुले खेतबारीमा लगाएका अन्नबाली, तरकारीबाली खाएर नष्ट बनाउँथ्यो । यहाँका स्थानीयले अहिले भने छाडा पशुचौपायाको