१२ जेष्ठ २०८१, शनिबार

Tag: दोहोरो अङ्कको बृद्धि

नेप्से परिसूचकमा आज दोहोरो अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलब ३० ले बढेर एक हजार आठ सय ४७ दशमलब ५४ मा पुगेको छ । ठूला कम्पनीको