११ जेष्ठ २०८१, शुक्रबार

Tag: दोस्रोमा कांग्रेस

समानुपातिक तर्फको मतमा एमालेको अग्रता कायमै, दोस्रोमा कांग्रेस

काठमाडौँ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे समानुपातिकतर्फको मत गणना जारी छ । आज अपराह्न २ः३० बजेसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायम छ । प्रदेश नं १, बागमती, गण्डकी,