८ जेष्ठ २०८१, मंगलबार

Tag: दोषीलाई कारवाही

प्रदेशसभा बैठक : दोषीलाई कारवाही गर्न ध्यानाकर्षण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सदस्यहरुले बैतडीमा बलात्कारपछि किशोरीको हत्या भएको भन्दै घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठक प्रारम्भ हुनासाथ समय लिएर प्रदेशसभा सदस्य लीलाधर भट्टले दोगडाकेदार गाउँपालिका चडेपानीकी १७ वर्षीया किशोरी भागरथी