५ जेष्ठ २०८१, शनिबार

Tag: देश-विदेश दौडिरहेका छन्

शंकर पोखरेलको टिप्पणी : प्रधानमन्त्री बन्न प्रचण्ड देश-विदेश दौडिरहेका छन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड’ देशको प्रधानमन्त्री बन्न देश-विदेश दौडिरहेको टिप्पणी गरेका छन् । अनलाइन संचार माध्यमका सम्पादकहरूसँगको छलफलमा कुरा गर्दै महासचिव पोखरेलले माओवादी