५ जेष्ठ २०८१, शनिबार

Tag: देशी र विदेशी

संसद विघटन ओली एक्लैले नगरी देशी र विदेशी ठूलो षडयन्त्रवाट भएको थियो : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा संसदको विघटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली एक्लैले नगरी देशी र विदेशी ठूलो षडयन्त्रवाट भएको दावी गरेका छन् । सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष