१६ जेष्ठ २०८१, बुधबार

Tag: देवीराम खड्का

बागलुङमा मोटरसाइकल दुर्घटनामा हुँदा १ जनाको मृत्यु

गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ध २ प १९२१ नंको मोेटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए