५ जेष्ठ २०८१, शनिबार

Tag: देउवाको गुनासो

काँग्रेस महामन्त्रीद्वयसंग देउवाको गुनासो : फोन उठाउने गर्नुस्, मलाई नखेद्नुस्

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासंग फोन गर्दा फोन नउठाएको र आफूलाई खेद्ने गरेकोमा गुनासो गरेका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आज शनिबार बोल्दै सभापति देउवाले