६ जेष्ठ २०८१, आइतबार

Tag: देउताकै डर

देउताकै डरले छाउगोठ !

बझाङ । खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थालेका थिए । अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ । सुरु–सुरुमा महिनावारी हुँदा घरभित्रै बस्ने चाहाना देखाएकी रमिला अहिले भने घरभित्र