१६ जेष्ठ २०८१, बुधबार

Tag: दुर्घटनास्थल पुगे सुरक्षाकर्मी

तारा एयरको जहाज दुर्घटना भएको स्थानमा पुगे सुरक्षाकर्मी

म्याग्दी । तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत